प्रश्न: नेपालको संविधानमा राष्ट्रिय महिला आयोगको गठन कसरी हुने व्यवस्था छ ?
उत्तर- नेपालको संविधानको धारा २५२ मा राष्ट्रिय महिला आयोग गठनसम्बन्धी व्यवस्था छ । जसअनुसार एक राष्ट्रिय महिला आयोग रहने, जसमा अध्यक्ष र अन्य चारजना सदस्य रहने व्यवस्था छ । संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रिय महिला आयोगका अध्यक्ष र सदस्यको नियुक्ति राष्ट्रपतिले गर्ने, आयोगका अध्यक्ष तथा सदस्यको पदावधि नियुक्ति भएको मितिले छ वर्षको हुने व्यवस्था छ । यसरी नियुक्त अध्यक्ष तथा सदस्यको पुनः नियुक्ति नहुने तर सदस्यलाई अध्यक्षको पदमा नियुक्ति गर्न सकिने र त्यस्तो सदस्य अध्यक्षको पदमा नियुक्ति भएमा निजको पदावधि गणना गर्दा सदस्य भएको अवधिलाई समेत जोडी गणना गरिने व्यवस्था छ । राष्ट्रिय महिला आयोगको अध्यक्ष वा सदस्य भइसकेको व्यक्ति अन्य सरकारी सेवामा नियुक्तिका लागि ग्राह्य नहुने तर कुनै राजनीतिक पदमा वा कुनै विषयको अनुसन्धान, जाँचबुझ, छानबिन गर्ने तथा कुनै विषयको अध्ययन, अन्वेषण गरी राय, मन्तव्य, सिफारिस पेस गर्ने पदमा नियुक्त भई काम गर्न बाधा नपुर्याउने व्यवस्था छ ।
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me? https://accounts.binance.info/lv/register-person?ref=SMUBFN5I
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me? https://accounts.binance.info/sk/register-person?ref=WKAGBF7Y
Alright, let’s talk PR777Casino. Honestly, I was pleasantly surprised. The game selection is decent, and I hit a small win the other day. Give pr777casino a spin, might get lucky.
bbjlslotapp.net… alright, might give it a shot, see if it’s worth the storage space. Let’s get it a whirl! bbjlslotapp
Tried peosmax out on my phone, and it worked really well! Their mobile optimization is on point. If you’re playing on the go, this might be a good contender: peosmax
898bet3333 is on my radar. Checking them out for potential betting options. Let’s see what they offer! 898bet3333.
Heard cf.goldrush.gameclub on cfgoldrush.net has some cool games. Worth a shot I reckon! cf.goldrush.gameclub.
Alright, KKKJiliSlotGame… weird name, hope the slots are good! Let’s see if this is the one: kkkjilislotgame
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me. https://accounts.binance.info/register-person?ref=QCGZMHR6